Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
बझाङ
२०७९ कार्तिक ०६ गते आइतबार

बझाङ्गमा भिरबाट लडेर पुरुषकाे मृत्यू ।

बझाङमा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । आइतबार बझाङ जिल्लाको खप्तडछान्ना गाउँपालिका वडा न ५ गलेकोटका अन्दाजी ५० वर्षिय कवि आग्रीको आज भिरबाट लडेर मृत्युु भएको हो ।आग्रिले मदिरा सेवन गरेका कारण बिहान गाउँ नजिकैेको चम्लाका जिउलाको भिरबाट लडेर गम्भिर भाइते भएको बताइएको छ ।

स्थानियहरुले घाइते अवस्थामा भेटेपछि उनलाई उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको स्थानिय काले बहादुर आग्रिले बताउनुभयो । उक्त घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी बझाङले जनाएको छ।

प्रतिक्रिया