Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ कार्तिक ११ गते शुक्रबार

भाईटिकाकाे दिन आगलागि हुदा लाखौंको क्षति ।

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिममा एक घरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ । भाइटीकाको दिन बुरुम्खिम टोलका स्थानीय भीष्मराज खुदाङको घर जलेर नष्ट भएको हो ।

बिहीबार दिउँसो भएको आगलागीबाट घर पूर्णरूपमा जलेर नष्ट भएको सुरुम्खिमकाे स्थानिय प्रहरिले जनाएकाे छ  ।
आगलागीबाट घरभित्र भएको खाद्यान्न, लत्ताकपडा, भाँडावर्तनलगायतका अन्य सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा अनुमानित रु १५ लाख बढीको क्षति भएको हुनसक्ने प्रहरिले जाकारी दिएकाे छ ।
क्षतिको यकिन विवरण भने आइनसकेको, आगलागीको कारण पनि खुल्न सकेकाे छैन।

प्रतिक्रिया