Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ मङि्सर ०४ गते आइतबार

कंचनपुरमा निर्वाचन बहिस्कार गर्ने समुहका ८ जना पक्राउ ।

कंचनपुर निर्धवाचन क्षेत्र ३ भिमदत्त नगरपालिका वडा ४ मा रहेकाे भृकुटि माबि मतदान स्थल बाट  मतदान बहिस्कारमा रहेका ८ जना पक्राउ परेका छन ।                                                                                निर्वाचन बहिस्कारमा रहेका धर्मेन्द्र बास्ताेला निकट नेकपा बहुमतका दिपेन्द्र ऐरि,विरेन्द्र शाह सहित ८ जना कार्यकर्ता पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय कंचनपुरले जनाएकाे छ ।

प्रतिक्रिया