Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ मङि्सर ०४ गते आइतबार

जिल्लाकै ठुलाे मतदान स्थलमा २० प्रतिशत मतदान सम्पन्न भिडियाे ।

कंचनपुर जिल्लाकाे ठुलाे मतदान स्थल महेन्द्रनगर माबिमा २० प्रतिशत बढि  मत खसेकाे छ । भिमदत्त नगरपालिका १८ स्थित महेन्द्रनगर  माबि साधारण स्कुल प्राङ्गणमा १० वटा मतदान बुथ रहेका छन । यहाँ ९ हजार ७ सय ७१ मतदाता रहेका छन । 

मतदान अधिकृत महादेव बिष्ट संग गरिएकाे कुराकानि भिडियाे।
https://youtu.be/QC5k4sqyOD8

प्रतिक्रिया