Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
बैतडी
२०७९ मङि्सर ०५ गते सोमबार

बैतडि दुर्घटना अपडेट, ४ जनाकाे मृत्यू ।

जिल्ला सदरमुकाम बैतडि बाट पाटन तिर जान लागेको  से१ज ८५४ नम्बरकाे जिप पाटन नगरपालिका थुममा दुर्घटना हुदा ४ को मृत्युु, ७जना गम्भीर घाईते १ जनाको अबस्था समान्य रहेकाे स्थानियले बताएका छन । दुर्घटनामा सबै नेपाल प्रहरी रहेको  बताएको छ । जिल्ला प्रहरी कार्यालय बैतडिले उद्दारकाे काम भैरहेकाेले क्षतिकाे एकिन बिवरण आउन बाकि रहेकाे बताएको छ ।

प्रतिक्रिया