Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७९ पुष १६ गते शनिबार

१३सिटर गाडि दुर्घटना हुदा १७ जना घाइते१ काे मृत्यु ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कैलालीको गौरिगंगा नगरपालिका–६ वनवेहडामा शनिबार दिउसो हाइस दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ। १८ जना घाइते छन्।

कञ्चनपुरको महेन्द्रनगरबाट लम्कीतर्फ जादै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ज ४०६ नम्बरको विङ्गर गाडि दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालिका अनुसार दुर्घटनामा लम्की–चुहा नगरपालिका–१ की ७३ बर्षिया कर्मा प्याकुरेलको मृत्यु भएको छ।

दुर्घटनाका घाइतेहरु ११ जना पदमा  अस्पताल र ६ जनाकाे माया मेट्रो अस्पतालमा उपचारत रहेकाे जानकारी प्रहरिले दिएकाे छ । घाइतेहरुको पहिचान खुल्न बाँकी छ। गाडि पवनदुतअटाे म्यानेजमेन्ट प्रालिकाे रहेकाे बुझिएकाे छ । 

प्रतिक्रिया