Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
दार्चुला
२०८० असोज १७ गते बुधबार

सान नेतृत्वमा बने चाैतारा र बाटाे, सदस्यहरु उत्साहित ।

सान नेतृत्वमा बने चाैतारा र बाटाे, सदस्यहरु उत्साहित ।

नेकपा (माओवादी केन्द्र)ले भाद्र १६ एकैपटक देशैभर जनजनमा माओवादि घरघरमा माओवादी भन्ने नारा सहित तीन महिने अभियान थालेकाे हाे ।

उक्त अभियान अन्तर्गत दार्चुला जिल्लाकाे शैल्यशिखर नगरपालिका र नाैगाड गाउँपालीकाकाे नेतृत्व गरेका बैकल्पिक केन्दिय सदस्य सानले अभियानका क्रममा भाैतिक निर्माण समेत गरेका छन ।



शैल्यशिखर नगरपालीका २ नर्सरि स्थित एक सार्वजनिक बिसाैनि चाैताराे निर्माण गरेकाे स्थानिय नवीन बिष्टले बताएका छन ।
यस्तै नाैगाड गाउँपालीका ६ काठाबगड स्थित १ सार्वजनिक चाैताराे र वडा ५ भुरभुरेमा स्थानियकाे मेलापात जाने बाटाे निर्माण गरेकाे गाउँपालिका अध्यक्ष दलजित सिह धामीले बताएका छन ।

समृद्धि पाेष्टले नेता सान संग सम्पर्क गरि अभियान कसरि चलिरहेकाे छ भनेर साेद्धा सानले भने स्थानिय कमिटिका साथिहरुले आवश्यक ठानेका ठाँउमा पार्टि कमिटि र स्थानिय संग मिलेर सक्दाे श्रम प्रयाेग गरि सार्वजनिक निर्माणका कामहरु गर्ने गरि अगाडि बढेका छउ यस्ले कमिटिका सदस्य साथिहरु पनि उत्साहित भएका छन ।

राज्यले आवश्यक निर्माणहरु गर्नेनै तर श्रम प्रयाेग गर्न सकिने निर्माणले जनता र सरकार सबैलाई सहज हुने भएकाले सक्दाे निर्माण समेत गर्ने आफुपनि रुपान्तरण हुने अरु सदस्यहरुलाई पनि रुपान्तरण गर्ने प्रयत्न गर्ने गरि अगाडि बढिरहेकाे बताएका छन ।


#माओवादि विशेष रुपान्तरण अभियान

प्रतिक्रिया