Samriddhipost
२०८१ बैशाख ३१ गते सोमबार
महेन्द्रनगर
२०८० चैत ०२ गते शुक्रबार

शुदुरपश्चिम विश्वविद्यालयमा अचम्मकाे पेपर कसरी बन्छ ?

शुदुरपश्चिम विश्वविद्यालयमा पिएच डि तहकाे प्रवृश परिक्षाकाे प्रश्नपत्र अचम्मकाे बनेकाे छ । यस्ताे प्रश्नपत्र कसरी बन्छ र कसरी बन्याे भन्ने बिषयमा सम्बन्धित शिक्षाशास्त्र संकायका सहायक डिन संग गरिएकाे कुराकानी निम्न छ । यश सम्बन्धमा थप जानकारी डिन भवान सिह चलाउने कार्यालयमा आईसके पछाडि खाेज्ने प्रयास गर्ने छउ ।


#शुपवि शिक्षा शास्त्र

प्रतिक्रिया