Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ बैशाख ३१ गते सोमबार

कञ्चनपुरको एक घरमा आगलागी भएको छ। जिल्लाको भीमदत्त नगरपालिका–५ हल्दुखाल सितल टोलका स्थानिय देवेन्द्रबहादुर सिंहको एक तले टायलले छाएको कच्ची घरमा विद्युतको तार सट भइ आगलागी भएको हो ।
आगलागी हुँदा घर र घरभित्र रहेका खद्यान्न, लत्ता कपडा, सिलिङ पंखा, फ्रिज लगायतका सामानहरु गरि अन्दाजी एक लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको छ । मानविय तथा चौपाया क्षति भने भएको छैन् । प्रहरी, स्थानिय र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनापुरले जनाएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>