Samriddhipost
२०८१ बैशाख ३१ गते सोमबार
महेन्द्रनगर
२०८० चैत ०५ गते सोमबार

भुमि आयाेग कंचनपुरकाे प्रगति बिवरण सार्वजनिक

भुमि आयाेग कंचनपुरले प्रगति बिवरण सार्वजनिक गरेकाे छ । 

आईतबार आयाेगका अध्यक्ष देवेन्द्र ढुङ्गानाले पत्रकार सम्मेलन गर्दै प्रगति बिवरण सार्वजनिक गरेका हुन । आयाेग पुर्जा बितरण गर्ने अवस्थामा पुगेकाे दाेधारा चाँदनी, शुक्लफाँटा, बेदकाेटमा केही पुर्जा बाडेकाे, पालिकाहरुकाेफमागका आधारमा कित्ता बितरण गरेकाे र अब पालिकाले काम गरे अनुसार छिटाे पुर्जा बितरण गर्न सकिने बताएका छन ।

युट्युव मा भिडियाे हेर्न  हेर्न https://youtu.be/nPCSaTfWhxA?si=Q6MYqnpcnFfYGVrc


#भुमि आयाेग कंचनपुर

प्रतिक्रिया