Samriddhipost
२०८१ बैशाख ३१ गते सोमबार
महेन्द्रनगर
२०८० चैत १८ गते आइतबार

महिला र पुरुष एउटै काेठामा पन्चकर्म गर्न बाध्य, आयुर्वेदमा भवन अभाव बन्न सकेन अस्पताल

कंचनपुरमा आयुर्वेद उपचारमा समस्या भईरहेकाे छ । जिल्लाकाे भीमदत्त नगरपालीका ४ स्थित रहेकाे औषधालय भवन जिर्ण बन्दा र अस्पतालका रुपमा बिकास गर्न नसक्दा यस्ताे समस्या भएकाे हाे । 

थप समाचार भिडियाेमा 


#आयुर्वेद उपचार

प्रतिक्रिया