Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०८१ बैशाख १० गते सोमबार

बेदकाेट ८ ले टाेलटाेलमा गएर सबै सेवा उपलब्ध गर्दै स्थानिय खुसि ।

बेदकाेट नगरपालीका वडा ८ ले टाेल टाेलमा गएर सेवा दिन थालेकाे छ । नयाँ जनप्रतिनिधिले काम थालेकाे २३ महिनामा टाेल टाेलमा पुगेर वडा र नगर बाट दिने सबै सेवा र सुबिधा दिन सुरु गरेेकाे हाे ।
वेदकाेट वडा ८ काे आयाेजनामा थालिएकाे कार्यक्रमकाे नगरका मेयर भाेज राज बाेहराले एक कार्यक्रमका बिच उद्धाटन गरेका छन ।  वडा अध्यक्ष महेश राज जाेशीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा मेयर बाेहरा प्रमुख अथिति थिए । वडा स्थित राजनितिक दल माओवादि केन्द्रका शेर ब बिष्ट,एमालेका केशव राज भट्ट, काग्रेशका दिल ब बाेहरा, राप्रपा जय कृष्ण बाेहरा लगायत स्थानिय र सेवाग्राहीकाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा वडा र नगरका कर्मचारिहरु शाखा प्रमुख हरुकाे सहभागिता रहेकाे थियाे । स्वास्थ्य शाखाका हरिशा पाल, महिला शाखाका राधिका पन्त, याेजना शाखाका पवन बिष्ट, शिक्षा शाखा, कृर्षि शाखा, सेवयमसेवक र बैजनाथ माध्यमिक विद्यालय का प्रअ तथा शिक्षकहरुकाे उपस्थिति रहेकाे थियाे ।
वडाका ८ स्वास्थ्य प्रमुख नरेश देव पन्तले भने स्वास्थ्य चेकजाँच, अल्ट्रासाउन्ड, ल्याव टेष्ट र औषधि बितरण लगायत कार्यक्रम गरििरहेेका छउ ।
अध्यक्ष र मेयरकाे भनाई तलकाे भिडियाेमा 

 


#बेदकाेट ८ मा टाेल टाेलमा सेवा

प्रतिक्रिया