Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०७८ फागुन १७ गते मङ्गलबार

सडक बनाएकाे एक महिना नपुग्दै भत्कियाे

सडक पिच गरेकाे एक महिना नपुग्दै भत्किएकाे छ  । कृष्णपुर नगरिपालिका वडा नम्बर ३ देखतभूलि वडा कार्यालय बाट साेहि वडाकाे झाेलुङ्गे पुल जाने बाटाे सडक यहि माघ महिनामा पिच गरिएकाे थियाे ।
नगरपालिकाले ठाकुर कन्स्ट्रक्सन लाई ठेक्का दिएकाे थियाे । ठेकेदार कम्पनिले गाउलेले ह्युमपाईप थप्न भनेर साे ठाउमा खनेकाे र अलकत्रा सडकमा पाेखिएका कारण ट्याक्टरले सडक खनिएकाे हाे, शिघ्र ३-४ दिनमै सडक मर्मत गर्ने बताएका छन ।
वडाका अध्यक्ष सुन्दर सिह चाैधरिले तुरुन्त ठेकेदार कम्पनिलाइ मर्मत गर्न लगाउने बताएका छन ।

प्रतिक्रिया