Samriddhipost
२०८१ मङि्सर ०६ गते बिहिबार
ट्रेन्डिङ
मसुरिया
२०७८ फागुन २३ गते सोमबार

मसुरिया ग्रामीण विद्युत सहकारी संस्थाको अध्यक्षमा भोज मन्नी  चयन

घनश्याम पाैडेल - कैलाली, गौरीगंगा नगरपालिका - ९ मा रहेको मसुरिया ग्रामीण विद्युत सहकारी संस्था लि. को अध्यक्षमा भोज बहादुर मन्नी सर्व सहमत चयन भएका छन् । शनिबार भएको १४ साधारण सभाबाट मन्नी अध्यक्षमा चयन भएका हुन् । मन्नीको अध्यक्षतामा ९ सदस्यीय समिति चयन भएको छ। समितिको उपाध्यक्षमा हिक्मत बहादुर बोहरा,सचिवमा कमल बहादुर चौधरी र कोषाध्यक्षमा पुष्प राज भुसाल र सदस्यहरुमा क्रमशः भोला भण्डारी, तीर्थ चौधरी, सरस्वती विष्ट, पदम बहादुर देउवा र हरिना जोशी सर्व सहमत चयन भएका हुन ।
साधारण सभाले सल्लाकार समिति र लेखा समिति चयन गरेको छ । महेन्द्र बहादुर क्षेत्री लेखा समितिको संयोजक भएका छन् भने सदस्यमा गङ्गाराम सुनार र खुसीराम चौधरी रहेका छन् । कमल प्रसाद चौलागाई सल्लाकार समितिको संयोजक भएका छन् भने यम कुमारी ढकाल र राधाकृष्ण चौधरी चयन भएका हुन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>