Samriddhipost
२०८२ फागुन ०२ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ फागुन २५ गते बुधबार

अटाे ब्यावसायि र उधाेग व्यापार संघकाे संयाेजकमा कार्कि र भाट

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी) बेदकोट नगरपालिकामा अटाे र उधाेग ब्यापार  संघ गठन भएकाे छ । 

मंगलबार पार्टीको  जनवर्गीय संगठन अन्तर्गत अटो व्यावसायि संघ को अध्यक्षता आनसिहं माल र उद्योग व्यापार सघं को अध्यक्षता कमरेड दिल बहादुर भाट को संयुक्त अध्यक्षता मा सञ्चालन भएको कार्यक्रम का प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य कञ्चनपुर इन्चार्ज तथा सुदुरपश्चिम प्रदेश सरकार का समाजिक बिकाश मन्त्री माननीय लालबहादुर खड्का, विशिष्ट अतिथि मा पार्टीका केन्द्रीय निर्वाचन आयोग का सदस्य कमरेड बिरबहादुर बुढाथोकी, अतिथि तथा कार्यक्रम का सहजकर्ता पार्टी का जिल्ला सचिवालय सदस्य एवं बेदकोट नगरकमिटी अध्यक्ष कमरेड महेश राज जोशी, अतिथि हरुमा कमरेड निर्मला धामी, कमरेड हरिराम चौधरी, कमरेड सीता डगौरा लगायत नगर पदाधिकारी को उपस्थितीमा प्रथम नगर भेला सम्पन्न भएकाे छ । भेलाले अटो व्यावसायि सघंको संयोजकमा करन कार्की, सह सयोजक अशोक बोहरा, सचिब वीर बहादुर ऐडी लगायत २१ सदस्यीय कमिटी चयन गरेको छ। त्यसै गरि उद्योग व्यापार संघ को नगर संयोजक दिल बहादुर भाट सह संयोजक वीर बहादुर विष्ट, सचिव दुर्गा नाथ लगायत ३१ सदस्यीय नगर कमिटी चयन गरेको छ।
अटाे र उधाेग व्यापार संघका संयाेजकहरुले पेशागत हकहितका पक्षमा दत्तचित्त भै लाग्ने बताएका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>