Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
दार्चुला
२०७८ फागुन २६ गते बिहिबार

नेपाल ईन्जिनियर्स एसाेसिएसनकाे दाेस्राे कार्यकारणि समिति सदस्यमा लेकमका नाथकाे उमेदबारि

नेपाल ईन्जिनियर्स एसोसिएसन सुदुरपश्चिम प्रदेश दाेस्राे  कार्यकारिणी समितिको निर्वाचनका लागि प्रदेशभरका ईन्जिनियरहरु तयारिमा जुटेका छन् ।

भाेलि शुक्रबार हुने उक्त निर्वाचनमा दार्चुला लेकमका ईन्जिनियर  राजेन्द्र नाथले प्रदेश सदस्यमा सुदुरपश्चिम प्रदेश बाट  लाेकतान्त्रिक समुहबाट उमेदबारि दिएका छन ।

लेकमका नाथ  बझाङ्ग, ससुवामा बैकल्पिक उर्जा क्षेत्रमा काम गरेकाे दार्चुला, बैतडि, कंचनपुर लगायत ठाउमा काम गरेका छन हाल उनी जलश्राेत तथा सिचाइ बिकास डिभिजन पाटनमा कार्यरत छन ।
गत वर्ष चैत २४ गते तोकिएको एसोसिन केन्द्रीय र प्रदेश समितिको निर्वाचन कोरोना महामारीका कारण पटक–पटक सारिँदै आएको थियो । यसअघि ७ माघमा गर्ने भनिएको निर्वाचन प्रक्रिया पुनः सरेर २७ फागुनलाई तोकिएको हो ।
एसोसिएसनमा आबद्ध  प्रदेशमा ६८२ र देशभर २१ हजार ६ सय ८० जना मतदाताले निर्वाचनमा मतदान गर्ने छन् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>