Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ फागुन २८ गते शनिबार

राष्ट्रिय प्रजातन्त्र पार्टि भिमदत्तनगर जुट्याे टाेल समिति गठनमा

राष्ट्रिय प्रजातन्त्र पार्टि वडा समिति गठन मा जुटेकाे छ । आसन्न स्थानिय निर्वाचन नजिकिए संगै राष्ट्रिय प्रजातन्त्र पार्टि भिमदत्तनगर वडा तहमा संगठन निर्माणमा जुटेकाे छ ।
भिनपा १८ सिद्दिबिनायक जानकि टाेलमा जीवन चन्दकाे अध्यक्षतामा ४७ सदस्यिय समिति गठन भएकाे छ । बरिष्ठ उपाध्यक्ष देबिदत्त पन्त, उपाध्यक्ष दुर्गा शंकर भट्ट, महिला उपाध्यक्ष शान्ति चन्द, सचिवमा सुरेन्द्र चन्द, सह सचिवमा उपेन्द्र चन्द, काेषाध्यक्ष शान्ति चन्द समेत रहेका नगर अध्यक्ष करन सिह पालले जानकारी दिएका छन ।
यसैगरि पार्टिले नगरकै वडा नम्बर ४ काे कंचन टाेलमा शेर सिह घामीकाे अध्यक्षतामा ३१ सदस्यीय टाेल कमिटि गरेकाे छ उपाध्यक्ष सावित्री घामी, सचिव माया नाथ सह सचिव सीता पार्कि, काेषाध्यक्ष हिरा कार्कि लगायत रहेका छन ।
राप्रपाले राष्ट्रिय महाधिबेशन बाट नया नेतृत्व आएपछि राप्रपाले संगठन बिस्तार का कार्यक्रममा जाेड दिएकाे देखिन्छ । 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>