Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ चैत २७ गते आइतबार

नेकपा ( समाजवादी ) का कंचनपुर उपाध्यक्ष एमालेमा फर्किए ।

नेकपा एकीककृत समाजवादी कञ्चनपुरका उपाध्यक्ष रबिन्द्र कुँवर नेकपा एमालेमा प्रवेस गरेका छन ।

आइतबार औपचारिक रुपमा समाजवादी पाटी परित्याग गरेर एमालेमा प्रवेस गरेका हुन । नेकपा एमाले का बिध्यार्थि नेता कमल राेकायले कुँवरले समाजवादी परित्याग गरेर एमालेमा फर्किएको बताए ।
एमाले नेता राेकायका अनुसार एमाले सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टको हातबाट टिका लगाएर एमाले प्रवेस गरेका छन । उपाध्यक्ष कुँवरको पाटी प्रवेस कार्यक्रममा एमाले कञ्चनपुर अध्यक्ष सुरेन्द्र विष्ट, एमाले नेताहरु राजेन्द्र सिह रावल, निरुदेवी पाल, विष्णू दत्त अवस्थी, लगायतका नेताहरु थिए ।
चुनावको मुख र एमाले भीमदत्त नगरमा उम्मेदवार छनौट प्रकृयामै रहेका बेला कुँवर एमाले प्रवेसले अर्थपुर्ण रहेको कंचनपुरका राजनितिकरमि बताउछन ।
एमाले कञ्चनपुरका नेताहरुले समाजवादीबाट एमाले फर्किनेक्रम जारी रहेको देखिन्छ,  बेतकाेट नगरमा एमाले प्रबेश गरेका कतिपय नेताहरु बिज्ञप्ति सार्वजनिक गर्दै फर्किएका देखिन्छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>