Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ चैत २७ गते आइतबार

एमाले अध्यक्ष ओलि भाेलि बझाङ आउदै
फाईल तस्बिर

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली भोलि (सोमबार) बझाङ आउने भएका छन् । जिल्ला कमिटीले आयोजना गर्न लागेको बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न ओली बझाङ आउन लागेका हुन् ।

उक्त दिन विभिन्न पार्टीबाट नेता, कार्यकर्ताहरू एमाले प्रवेश गर्दैछन । ‘२ हजार भन्दा बढी कार्यकर्ता एमालेमा भित्रयाउने गरी एमाले अध्यक्ष ओली बझाङ आउन लाग्नु भएको हो,’ पार्टीका केन्द्रीय सदस्य सचिव आनन्द बिकले भने, ‘सुदूरपश्चिममा यति धेरै संख्यामा पार्टी प्रवेशको कार्यक्रम पहिलो पटक आयोजना गर्न लागिएको हो ।’

कार्यक्रमको तयारी तीव्र रूपमा अघि बढिरहेको छ । उक्त कार्यक्रममा ५ सय जना स्वयंसेवक खटाउने र ५० हजार जनता उतार्ने प्रयास भइरहेको बिकले बताए । प्रचारप्रसारका लागि नेकपा एमाले जिल्ला कमिटी सचिव आनन्दलाल विकको संयोजकत्वमा १३ सदस्यीय उपसमिति गठन गरिएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>