Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ चैत २८ गते सोमबार

एमाले बेलडाडी गाउपालिकाले प्रमुख उप प्रमुखका उमेदबार सिफारिस ।

आसन्न स्थानीय तहको निर्वाचनका लागि एमाले बेलडाँडी गाउपालिकाले उमेदवार सिफारिस भएका छन । उमेदबारका आकाक्षि विद्यार्थी नेतादेखि जनप्रतिनिधी देखिएका छन ।

गाँउकमिटीले आइतबार प्रमुख उप-प्रमुखका आँकाक्षीको नामावली सिफारिस गरेको छ ।
अनेरास्ववियु कञ्चनपुरका अध्यक्ष कमल राेकाया ले, बेलडाँडीमा एमालेबाट विद्यार्थी नेतादेखि जनप्रतिनिधी देखिएको बताए ।राेकायाका अनुसार प्रमुखमा विद्यार्थी नेता कमल रोकाया, ईन्द्र पौडेल, अक्कल बहादुर बिष्ट, पुर्व जनप्रतिनिधी समेत रहेका भीम बहादुर थापा, हालकै जनप्रतिनिधी कमलादेवी कार्की, धन बहादुर थापा(क्षेत्री), गणेश प्रशाद उपाध्याय, लक्ष्मण सिह भाट देखिएका छन ।

भने उप प्रमुखमा लक्ष्मी भट्ट, गणेश बहादुर विष्ट, फुलकुमारी राना, बसन्ती जोशी, देवकी बुढा देखिएका छन । उप प्रमुखमा भट्ट र विष्ट जनप्रतिनिधी हुन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>