Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ चैत २८ गते सोमबार

बेलाैरि नगरपालिका ५ का वडा अध्यक्ष नेकपा (एमाले) प्रवेश ।

नेकपा माओवादी केन्द्र बेलौरी नगरपालिका ५ का वडाध्यक्ष साईतु कुमार चौधरी माओवादी परित्याग गर्दै एमालेमा प्रवेस गरेका छन । सोमबार एमाले सुप प्रदेश इन्चार्ज लेखराज भट्टले चौधरीलाई अत्तरिया आफ्नै निवासमा एमाले प्रवेस गराएका हुन ।
माओवादीबाट निर्वाचित वडाध्यक्ष चौधरीलाई पुन एमालेमा प्रवेस गरेपनि टिकट दिने एमाले कञ्चनपुरले जनाएको छ । एमाले कञ्चनपुरका निर्वतमान अध्यक्ष बिर बहादुर थापा (पातल)ले चौधरीलाई उचित जिम्मेबारी दिईने बताए । ‘हाम्रो पार्टीमा आएका चौधरीलाई पुन वडामा टिकट दिन्छौँ, ‘उनले भने, ‘आज स्वागत गरियो ।’

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>