Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ चैत २८ गते सोमबार

बेल्डाडि १ बाट माओवादिका शाह सर्वसम्मत उमेदबार, अरु पार्टि बाट काे काे भए ।

माओवादि केन्द्र बेल्डाडी १ मा अध्यक्ष र सदस्यका उमेदबार सर्बसम्मत सिफारिस भएका छन ।
केन्द्र बेल्डाडी १ काे साेमबार बसेकाे वडा कमिटी बैठकले अध्यक्षमा समाजसेबि युवा नेता तथा केन्द्रका पालिका कमिटि सचिव रहेका चेत बहादुर शाह चयन भएका केन्द्रका पालिका अध्यक्ष डम्मर बहादुर शाहलेबताएका छन ।

सदस्यहरुमा खडक बहादुर थापा, प्रयाग बहादुर चन्द, दलित महिला सदसयमा शिद्दा देबि दााई रहेका र महिला सदस्य भाेलि टुङ्याउने शाहले बताए । अधयक्षका उमेदबार शाह खेल प्रेमि बेल्डाडिका युवाहरुलाई क्रिकेट लगायत खेलमा सक्रिय गराउने, बिध्यालय ब्यावस्थापन समितिका अध्यक्ष समेत रहेका छन, बेल्डाडिका युवा क्लवमा समेत आबद्ध रहेका छन ।

नेकपा एमाले बाट शंकर भट्ट र मनाेज बाेहरा सिफारिस भएका छन भने अरू पार्टिबाट सिफारिस हुन बाकि रहेकाे छ बेल्डाडिका स्थानिय नेताहरु बताउछन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>