Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ चैत २९ गते मङ्गलबार

सुदुरपश्चिम जनता समाजवादिमा ठुलाे पहिराे, चाैधरि समेतका नेता माओवादि केन्द्रमा प्रबेश ।

जनता समाजवादी पार्टीका सुदूरपश्चिम  अध्यक्ष कृष्णकुमार चौधरीलगायत केही नेता, कार्यकर्ताहरु मंगलवार नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले चौधरीसहितका नेताहरुलाई पेरिसडाडास्थित कार्यालयमा आयोजित एक कार्यक्रममा स्वागत गरेका छन् । संविधानसभा सदस्यसमेत रहेका चौधरी जसपा केन्द्रीय सदस्य पनि थिए । 

चौधरी जनयुद्धका बेला देखि नै माओबादीमा थिए । त्यसपछि उनी डा. बाबुराम भट्टराइको नयाँ शक्ती हुँदै जनता समाजवादीमा लागेका थिए । केही दिन अघि सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन हुँदा चौधरी असन्तुष्ट थिए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>