Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ चैत ३० गते बुधबार

बेल्डाँडिमा आक्रामक रुपमा संगठन बिस्तार गर्दै वाईसियल ।

बेल्डाँडि गाउँपालिकाकाे २ र ४ वडामा वाईसियल काे कमिटि गठन गरेकाे छ ।
गाउँपालिका २ नम्बर वार्ड मा पदम आग्रि अध्यक्ष र मनाेज खडका काे सचिव सहित २७ सदस्यीय , ५ नम्बर वार्ड मा अनिल राना अध्यक्ष र सन्ताेस राना सचिब सहित २१ सदस्यीय वार्ड कमिटी गठन गरियकाे वाईसियल ईन्चार्ज चेत बहादुर शाहले बताए ।
३ नम्बर र ४ नम्बरको एकै दिन ३ गते कमिटि गठन गरि ५ गते भब्य सम्मेलन काे तयारि थालियकाे वाईसियल ईन्चार्ज  तथा पार्टी कमिटि सचिब शाह ले बताय ।
वाईसियल बेल्डाँडि का सँयाेजक  दिपक खडका काे अध्यक्षयता र गाउँ कमिटि अध्यक्ष  डम्मर बहादुर शाह काे प्रमुख आथित्य मा  गाँउकमिटि का पदाधिकारी हरु अथिति रहेकाे कार्यक्रमा प्रशिक्षण गाउँ कमिटि अध्यक्ष डम्मर बहादुर शाह , उपाध्यक्ष जनक राज गिरि वासियल सँयाेजक र दिपक खडकाले दिएका थिए भने कार्यक्रम ईन्चार्ज शाहले सञ्चालन तथा प्रशिक्षण दिनु भयकाे थियाे । बेल्डाँडि लाई वाईसियलकाे लालकिल्ला बनाउन वाइसियलकाे भुमिका रहनु पर्ने गाउँ कमिटि पदाधिकारी काे जिकिर रहेकाे छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>