Samriddhipost
२०८२ फागुन ०२ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ बैशाख ०२ गते शुक्रबार

हिमाली जिल्ला डोल्पामा गठबन्धन नहुने भएको छ । दलहरुबीच सहमति नहुँदा एक्लाएक्लै चुनाव लड्ने तयारीमा दलहरु अघि बढेका छन् ।   शुक्रबार बसेको बैठकमा दलहरुले आ–आफना अडान नछोडेपछि सहमति हुन नसकेको हो । 

नेपाली काँग्रेस डोल्पाका सभापतिले सबैले ठूलो भाग खोजेपछि सहमती हुन नसकेको बताए।  माओवादी र एकीकृत समाजवादीले ठुलो भाग खोजेको उनको आरोप छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>