Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
गाैरिगंगा
२०७९ बैशाख ०३ गते शनिबार

गौरीगंगा ६ मा माओवादी केन्द्रले आउजीलाई बनायो वडा अध्यक्ष उम्मेदवार

यज्ञराज जोशी
कैलाली, माओवादी केन्द्र गौरीगंगा नगरपालिका वडा नं ६ ले पार्टीको तर्फबाट सन्तोष आउजी लाई वडा अध्यक्षको उम्मेदवार तय गरेको छ । शनिबार बसेको वडा कमिटीको बैठकले  वडा नं ६ वडा स्तरीय उम्मेदवार टुंगो लगाएको हो । 
दलित महिला सदस्य रेखा आउजी,खुल्ला महिला सदस्यमा रीना चौधरी  र धर्म राज जोशी , धनबहादुर तिरुवा गरि वडामा पार्टीको तर्फबाट सर्वसहम चयन गरेको छ ।
वडा अध्यक्ष  पदका उम्मेदवार सन्तोष आउजीले अहिलेका जनप्रतिनिधिले वडामा विभेदकारी विकास निति अबलम्बन गरेको, उत्पिडित वर्गलाई उपेक्षा गरिएको र सिमित समुदाय बाहेक अन्य जाति वर्गलाई वडा तहको पहुच अवसरबाट वन्चित गरिएकोले गलत प्रवृति विरुद्धमा कटिबद्ध भएर निर्वाचनमा जानुपर्ने बताए छन्  । जनताकाे चाहाना विपरित मनपरि ढंगले विकास निर्माणका गतिविधीले वडाको समग्र विकासमा समस्या निम्ताएको उल्लेख गर्दै वडा अध्यक्षका उम्मेदवार आउजीले सामाजिक न्यायलाई आत्मसात गर्दै कुनै पूर्वाग्रह नराखी समुन्नत वडा बनाउन निस्वार्थ रुपमा लाग्ने प्रतिबद्धता  व्यक्त गरेका छन् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>