आसन्न स्थानिय तह निर्वाचनका लागि नेकपा एमाले बेल्डाँडि वडा नम्बर ५ ले उमेदबार सर्वसम्मत चयन गरेकाे छ ।
आकाक्षि बढि रहेका कारण उमेदबार चयन हुन सकेकाे थिएन शनिवार सबैकाे समर्थनमा उमेदबार तय भएकाे जिल्ला सदस्य तथा वडा ५ का ईन्चार्ज कमल राेकायले बताउनु भयाे ।
प्रदेश कमिटी सदस्य कमला कार्की को प्रमुख आथित्यमा बसेको बैठक ले उम्मेदवार बिच छलफल गराएर लाल बहादुर रावत, भिभ ब. खड्का, माेहन प्रसाद बडू, शिव ब. रावल, कमला देबि ओखेडा, कर्ण ब. बुढा, कृष्ण कुमार राेकाय मध्ये सर्वसम्मत अध्यक्षमा भिम बहादुर खड्का र सदस्यहरुमा महिला सदस्य देवकी बुढा, दलित महिला सदस्य कमला ओखेडा, खुला सदस्यहरु नन्दलाल राना (नन्दु), छोटेलाल राना सर्वसम्मत चयन भएका ईन्चार्जले बताउनु भयाे ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया