Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७९ बैशाख ०४ गते आइतबार

शुक्लफाँटा ८ मा माओवादि केन्द्रका उमेदवार सर्वसम्मत तय, गठबन्धन बिना चुनाउ लडन तयार ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा न. ८ मा माओवादिका उमेदबार सर्वसम्मत तय भएका  छन । आसन्न निर्बाचनमा आन्तरिक गुटबन्दी र अरु पार्टीहरुसँग गठबन्धन नगरि नेकपा माओबादि केन्द्र एक्लै चुनावी मैदानमा उत्रने भएको छ । २०७४ सालमा अत्याधिक बहुमतले बिजय भएको पुरानै वडा कमिटी आगामि निर्बाचनमा लडन निर्बिरोध उम्मेदवार भएको छ ।

जसमा वडा अध्यक्षका लागि अध्यक्ष बहादुर सिँह महरा, वडा सदस्यहरुमा लाल सिह महरा, जनकलाल चौधरी, बिमला देबी चौधरी, सरिता देबि टमटा रहेका छन् ।

साथै वडा अध्यक्ष महराले ढुक्क भएर निर्वाचनमा लाग्न कार्यकर्ताहरुलाई अपिल गर्नुभएको छ । आफुहरुको जीत सुनिश्चित हुने र सहि ढंगले जनतासामु प्रस्तुत हुन समेत अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>