Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७९ बैशाख ०५ गते सोमबार

बिध्यार्थि नेता दल बहादुर धामि बेतकाेट १ बाट वडा अध्यक्षमा सर्वसम्मत उमेदबार चयन ।

कञ्चनपुरका विद्यार्थी नेता दल बहादुर धामी (अबिरल) बेदकोट नगरपालिका १ वडाध्यक्षका लागि नेकपा माओवादी केन्द्रबाट सर्वसम्मत सिफारिस भएका छन । आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि बेदकोट १ बाट विद्यार्थी नेता धामी सर्वसम्मत सिफारिस भएका हुन ।

नेकपा माओवादी केन्द्र बेदकोट नगरपालिका १ वडा कमिटिले धामीलाई अध्यक्षमा उम्मेदवार बनाउन सिफारिस गरेको हो । अखिल क्रान्तिकारी कञ्चनपुरका कार्यालय सदस्य तथा माओवादी केन्द्र बेदकोट नगर सदस्य समेत रहेका धामी एक दशकदेखि विद्यार्थी आन्दोलनमा सकृय छन । वडाध्यक्षमा धामी सहित वडा सदस्यका लागि हिरा भण्डारी, माधवी साउद(धानुक), डम्बरा ओड, डम्बर विष्ट सर्वसम्मत सिफारिस भएका छन । माओवादी केन्द बेदकोट नगरपालिका १बाट वडाध्यक्षका लागि सिफारिस भएका विद्यार्थी नेता धामीले पार्टीले दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>