Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
बिकास सिह महता बिकास सिह महता
२०७९ बैशाख ०५ गते सोमबार

प्रजातान्त्रिक विद्यार्थी संगठन सुप विश्वविद्यालय इकाई अध्यक्षमा रावल

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन सुदूरपश्चिम विश्वविद्यालय इकाई अध्यक्षमा प्रेम रावल चयन भएका छन । 

राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन सुदूरपश्चिम विश्वविद्यालय इकाई अध्यक्षमा रावल चयन भएका हुन । सोमबार रावलको अध्यक्षमा ५० सदस्यीय इकाई कमिटी विस्तार भएको छ । उपाध्यक्ष शुभम चन्द, राम जोशी, सचिव धर्मेन्द्र महता चयन भएका छन । 

प्रजातान्त्रिक विद्यार्थी संगठन सुदूरपश्चिम विश्वविद्यालय इकाई अध्यक्षमा रावल सहितका पदाधिकारी एव सदस्यहरुलाई राप्रपा बरिष्ठ नेता डा. प्रकासचन्द्र लोहनी सहितका राप्रपाका नेताहरुले विश्वविद्यालयमा पुगेर बधार्ई तथा शुभकामना ज्ञापन गरेका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>