Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७९ बैशाख ०६ गते मङ्गलबार

जसपा कंचनपुरमा अध्यक्ष धानुकले गरे पार्टि छाेडेकाे घाेषणा ।

जनता समाजवादी पाटी (जसपा) कञ्चनपुरका अध्यक्ष प्रेम धानुकले पाटी परित्याग गरेको घोषणा गरेका छन । जसपा कञ्चनपुरका अध्यक्ष धानुककले मंगलबार पाटी परित्याग गरेको घोषणा गरेका हुन । समाजिक सञ्जालबाट आजको मितिबाट जसपा नेपालको सम्पूर्ण जिम्मेबी सहित पाटीको साधारण सदस्यय बाट समेत राजिनामा घोषणा गरेका छन । केही दिन पहिले जसपा सुप प्रदेशका अध्यक्ष सहितका धेरैजसाे नेताहरु माओवादीमा प्रवेस गरेका थिए । जसपा अध्यक्ष धानुकको राजिनामा अर्थपुर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>