अनुप बिक्रम मल्ल - डडेल्धुराको अजयमेरु गाउँ पालिकामा नेकपा माओबादी केन्द्रले अध्यक्ष पदका लागि सर्बसम्मत उम्मेदवार टुङ्गो लगाएको छ ।
गाउँपालिका कमिटीको पुर्ण बैठकले अध्यक्ष पदमा उमेश भट्ट (बिकास ) सर्बसम्मती रुपमा चयन गरेको हो ।
यस्तै उपाध्यक्ष र पालिकाभित्रका ६ ओटै वडामा समेत केही दिनमै उमेद्वार टुङ्गो लगाई सक्ने माओवादी केन्द्रले जनाएको छ । गठबन्धन नहुने देखीएपछि माओवादी केन्द्रले एक्लै एक्लै उम्मेदवार घोषणा गर्ने थालेको छ ।
२०७४ सालको निर्वाचनमा अजयमेरुको अध्यक्ष मा भट्ट निर्वाचित भएका थिए ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया