Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७९ बैशाख ०६ गते मङ्गलबार

नेबिसंघ कंचनपुरले ५३औ स्थापना दिवस अनाथालयमा मनायाे ।

नेपाल बिद्यार्थी संघको ५३ औ स्थापना दिवसको अवसरमा नेपाल बिद्यार्थी संघ कंचनपुरले एक कार्यक्रमका विच स्थापना
दिवसलाइ भव्य रुपमा सम्पन्न गरेको छ ।
भिमदत्त नगरपालिकाको महेन्द्रनगर बजारमा रहेको समाज कल्याण बाल अनाथालयमा बस्ने बाल वालिकाहरुलाइ पढाईको लागी आवश्यक पर्ने कापी, कलम लगायतका शैक्षिक सामग्रि सहयोग गर्दै ने.वि.संघले कंचनपुरले स्थापना दिवस मनाएकाे छ ।

ने.वि.संघ विद्यार्थी हकहितको लागी स्थापना कालदेखि अग्र-पङतीमा रहि विद्यार्थीको लागी विभिन्न कामहरु गर्दै आएको पाइन्छ । कंचनपुर जिल्लामा तथा देश भरी नै विभिन्न तरिकाले आजको दिनलाई स्थापना दिवसको रुपमा मनाएका छन ।

समाज कल्याण बाल अनाथालयमा करिब ३० जना विद्यार्थीहरु रहेका छन । समय-समयमा यस्ता कार्यक्रमहरुकाे सहयाेग बाट अनाथालय संचालन सहज भएकाे र  अनाथालयका विद्यार्थीहरु यस्ता कार्यक्रमले हर्षित हुने गरेकाे पाईन्छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>