भिमदत्त नगरपालिकामा काग्रेस बाट वडा तहका उमेदवार सर्वसम्मत हुन थालेका छन ।
१९ वडा रहेकाे भिमदत्त नगरपालिका का वडाहरुमा वडा अध्यक्षका उमेदबार सिफारिस भएका छन, १९ ओटै वडामा उमेदबारका आकाँक्षिहरु धेरै देखिँदा ताेकिएकाे संख्या भन्दा बढि तीन भन्दा बढि उमेदबार सिफारिस गरेका वडाहरुमा पनि चुनाव नजिकिए संगै केही वडाहरुमा सर्व सहमतिमा उमेदबार तय गर्न थालिएका छन ।
नगरकाे वडा न १ मा अध्यक्ष पदका लागि आसेफ कुँवर भुन्टु, वडा न २ मा उत्तम भट्ट, वडा न १० मा प्रकाश दत्त भट्ट, वडा न. १४ मा गम्भीर सिह ऐरि, वडा न. १६ केशव सिह बिष्ट सर्व सम्मत चयन भएका काग्रेस नेताहरुले बताएका छन ।
गठबन्धन हुने कुराले गर्दा पनि वडा तहमा उमेदबारकाे सबै टुङ्गाे लगाइ नसकेकाे नेताहरु बताउछन ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया