Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ बैशाख ०९ गते शुक्रबार

बेल्डाँडिमा गाउपालिकामा गठबन्धन बिना चुनाव लड्ने: शाह

बेल्डाँडि गाउपालिकामा गठबन्धन बिना चुनाव लड्न तयार रहेकाे बेल्डाँडि माअाेवादि केन्द्रले जनाएकाे छ ।
बेल्डाडिमा सत्ता गठबन्धनका दलहरु आफै एक्ला एक्लै चुनावि प्रर्तिस्पर्धामा आउने तयारि गरे अनुसार माओवादि केन्द्र बेल्डाँडिले पनि गठबन्धन बिच मित्रवत प्रतिस्पर्धा गर्न तयारि थालेकाे बेल्डाडि सचिव चेत बहादुर शाहले बताएका छन ।

शाहले पालिका अध्यक्ष, उपाध्यक्ष समेत ५ ओटै वडामा केन्द्र बाट उमेदबारिका लागि तयारि थालेकाे बताएका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>