Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
घनश्याम पाैडेल
२०७९ बैशाख ०९ गते शुक्रबार

गाैरिगंगा ३ बाट अध्यक्षकाे उमेदबार माओवादि केन्द्र बाट नेगि

कैलाली, वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गौरीगंगा नगरपालिका ३ को अध्यक्ष माओवादी केन्द्रले हर्क बहादुर नेगी सिफारिस गरेको छ । 
 अगामी स्थानीय तहको निर्वाचनमा वडा नं ३ बाट माओवादी केन्द्रले दलित महिला सदस्यमा बसन्ती विक, महिला सदस्यमा किसन कुमारी चौधरी, खुला सदस्यमा सिता देवि चौधरी र धनिराम आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 
चुनावी प्रचार प्रसार गर्न वडा स्तरीय विभिन्न उप समिति गठन गरि जनताको बिचमा जनपक्षिय बिषयमा छलफल गरि वडा घोषणापत्र बनाउने गरि निर्वाचन परिचालन कमिटी गठन गरिएको अध्यक्ष पदका उम्मेदवार नेगीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>