Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
गाैरिगंगा
घनश्याम पाैडेल
२०७९ बैशाख ०९ गते शुक्रबार

मोहन्याल ३ का एमाले वडा कमिटी अध्यक्ष माओवादी केन्द्रमा प्रवेश

कैलाली नेकपा एमाले मोहन्याल ३ वडा कमिटी अध्यक्ष पदम कुवंर माओवादी केन्द्रमा प्रवेश गरेका छन् । कुवंर सँगै अनेरास्वबियु कैलाली जिल्ला सदस्य दिपदर्शन कुवंर, एमाले गाउँ कमिटी सदस्य नन्दराम सहकारी,एमाले संगठित सदस्य  बिरेन्द्र बुढा र उमाकान्त देवकोटा नेकपा एमाले परित्याग गरि नेकपा ( माओबादी केन्द्र ) मा प्रवेश गरेका हुन् । उनीहरुलाई माओवादी केन्द्र मोहन्यालका गाउँपालिका अध्यक्ष देविदत्त उपाध्यायले स्वागत गरेका थिए ।  एमालेमा व्यक्तिवाद हाबी भएको संविधान र गणतन्त्र विरोधी हर्कतले ग्रामीण जनजिवीकाको सबालमा कुनै परिवर्तन दिन नसक्ने देखेपछि एमाले परित्याग गरेको कुवंरले बताएका छन् । माओवादी केन्द्रको एजेण्डा संविधानको कार्यान्वयनसँगै देश हिड्दा उत्पिडित वर्ग जातिको अधिकारलाई स सम्मान पालना गर्ने पार्टी माओवादी केन्द्र भएको भन्दै एमाले परित्याग गरेको कुवंरले बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>