Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७९ बैशाख १० गते शनिबार

जिल्लाको बेलडाँडी गाँउपालिका एक वडा सदस्यले पदबाट राजिनामा दिएका छन । बेलडाँडी गाँउपालिका ३का वडा सदस्य पुष्पकमल पण्डिते वडा सदस्यबाट राजिनामा दिएका हुन ।

फेरी चुनाव लड्ने योजनाका साथ पण्डितले पदमबाट राजिनामा दिएको बताए । बेलडाँडीका गाँउपालिका मध्ये पण्डित राजिनामा दिने पहिलो जनप्रतिनिधी हुन । उनले पदसगै पाटी परित्याग घोषणा गरेका छन । यस अघि काँग्रेसबाट ३ नम्बर वडा सदस्यमा निर्वाचित पण्डितले समाजिक सञ्जालबाट काँग्रेस पाटीबाट अलग हुने घोषणा गरेका हुन ।

उनले भने ‘म बेलडाडी गाउँपालिका को स्वतन्त्र उपाध्यक्ष लड्दै छु ,वडा सदस्य बाट सबै भन्दा पहिला राजिनामा दिएर स्वीकृत भै सक्यो,पार्टी बाट म आफै बाहिरी भएको स्वघोषणा गरेको हु र पार्टी परित्याग गरेको घोषणा नै गरेको हु।’

झण्डै दुई दशकदेखि राजनीतिमा होमिएका काँग्रेस तथा बेलडाँडीका होनहार युवा पण्डितले पाटीबाट राजिनामा दिएसंगै उनका सहकर्मि चिन्तित भएका छन । स्कुले जिवनबाट पण्डित नेवि संघमा होमिएर राजनीति यात्रामा हाेमिएका थिए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>