नेकपा (एमाले) ले कञ्चनपुरका ९ मध्ये ५ वटा पालिका प्रमुखको उम्मेदवारी टुंग्याएको छ ।
दोधाराचाँदनी नगरपालिका प्रमुख मेयरमा राजिव खड्का, बेदकोट नगरपालिका प्रमुख (मेयर)मा सुशिला सिंह, शुक्लाफाँटामा रणबहादुर महरा, कृष्णपुरमा लोकेन्द्र पन्त, लालझाडि गाउपालिकामा निर्मल राना लाई उम्मेदवार बनाउने सहमति जुटेको एमाले नेताले बताए ।
एमालेले भीमदत्त नगरपालिका, पुनर्वास, बेलौरी नगरपालिका र बेलडाँडी गाउँपालिका प्रमुखमा उम्मेदवार टुंग्याउन बाँकी छ । बेलौरी नगरपालिकाको मेयरमा पल्लबराज भट्ट र कमला बोहराको दाबी छ , पुनर्वासमा फैरु तामाङ र बीरबहादुर थापा (पातल), बेलडाँडीमा अक्कल विष्ट, गणेश उपाध्याय आकांक्षी छन् । यी नामहरुमा छलफल चलिरहेको बताइएको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया