Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७९ बैशाख ११ गते आइतबार

भिमदत्त १९मा बिप्लप नेकपा का बिरेन्द्र राज जाेशीकाे वडा अध्यक्षमा स्वतन्त्र उमेदवारि ।

नेपाल कम्यूनिष्ट पाटी(विप्लव) कञ्चनपुरका युवा नेता बिरेन्द्र राज जोशीले भीमदत्त नगरपालिका १९को वडाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन । युवा संगठनका केन्द्रीय सदस्य एव जिल्ला अध्यक्ष समेत रहेका बिरेन्द्रराज जोशीले भीमदत्त नगरपालिका १९ को वडाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन । नेता जोशीले बैशाख ३०मा हुने स्थानीय तहको निर्वाचनलाई पाटीले उपभोग गर्ने केन्द्रीय निर्णय अनुरुप आफुले समेत उपभोग गर्न लागेको बताए । ‘मेरो उम्मेदवार वर्तमान दलाल संसदीय व्यवस्थामा रहेका दलले केन्द्रमा संकट आईसकेपछि एमसीसी पास गरेर स्थानीय तहमा जनताको विचमा कमाएको धन बैधानिकता दिनका लागि चिर्नका लागि भण्डाफोर गर्न जनताको विचमा जाने हो, ‘उनले भने, ‘हामी एमसीसी भण्डाफोर गर्दै जान्छौँ ।’ नेता जोशीले हामी जितेपछि कुल दुई तिहाई मतदाता संख्याको फिर्ता हुनुपर्छ भनेपछि फिर्ता हुने समेत बताए । भ्रष्टाचार, विकृती रोक्दै समाजिक न्याय वैज्ञाकि समाजवादका लागि आफुले उम्मेदवारी दिएको बताए । नेकपा विप्लव कञ्चनपुरका युवा नेता राजेन्द्र सिह विष्टले पार्टीको निर्णय अनुरुप नै जोशीले स्वतन्त्र रुपमा उम्मेदबारी दिएको बताए । ‘अहिले शुरुवात भएको छ, ‘थप साथिहरुले समेत स्वतन्त्र रुपमा पार्टीका एजेण्डा लिएर जनतामा जान्छन ।’

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>