दार्चुला काे लेकम गाउँपालिका बाट नेकपा एमाले का सबै उमेदवार ले मनाेनयन दर्ता गराएका छन् आइतवार सिङ्गो टिमले मनाेनय दर्ता गएको नेकपा एमाले लेकम गाउँपालिका प्रचार विभाग प्रमुख पदमराज जाेशिले बताउनु भयाे ।
गाउँपालिका अध्यक्ष का लागि निवर्तमान अध्यक्ष परमानन्द जाेशि उपाध्यक्ष माधवि जाेशि ले मनाेनयन दर्ता गरेको छ । यसैगरि वडा न १ मा अध्यक्ष नवराज पन्त सदस्यहरु दिपेन्द्र सिह बाेहरा माधव साउद पार्वती बिष्ट बसन्ति लावड ले मनाेनय गराएका छन्
वडा न. २ काे अध्यक्ष मा रामानन्द भट्ट सदस्यहरु तर्कराज भट्ट, प्रेम सिह धामि, द्राेपति जाेशि, सीता सार्की ले मनाेनय दर्तागरेका छन ।
वडा न. ३मा अध्यक्ष सुरेश सिह थापा सदस्यहरु प्रकाश पन्त, हरिदत्त जाेशि, दुरा पार्कि, मानमति सार्की रहेका छन ।
वडा नम्बर ४ मा अध्यक्ष पुष्पराज जाेशि सदस्यहरु गणेशदत्त पन्त, केशव गिरि, लिला कुमारी नाथ गिरि, पार्वती पार्कि ले उमेदवारि दर्ता गरेका छन्
वडा न. ५ अध्यक्ष बलदेव बाेहरा सदस्यहरु शङ्करदत्त जाेशि, रेवाधर जाेशि, सम्झना धमला बाेहरा, काैशिला लुहारले उमेदवारि दर्ता गराएका छन् भने वड न ६ मा अध्यक्ष हरि बहादुर साउद सदस्यहरु चन्चल सिह खत्री, हरिनन्दन नाथ, मानमति मिश्र, कलावति महरले उमेदवारि दर्ता गराएका छन्
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया