Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
डाेटि
२०७९ बैशाख ११ गते आइतबार

आदर्श गापा २ का ओझा एमाले छाेडि स्वतन्त्र बाट उमेदबारि दिने तयारिमा ।

आदर्श गाउँपालिका  बडा नम्बर २ का निर्वाचित वडा सदस्य तथा वडा का कार्यबाहक अध्यक्ष समेत चलाएका चन्द्र देव ओझाले स्वतन्त्र बाट उमेदबारि दिने बताएका छन ।

ओझा ०७४ काे चुनावमा एमाले बाट बिजयी भएका थिए, वडा अध्यक्षकाे दुर्घटनामा निधन भएपछि केही समय कार्यबाहक अधयक्ष चलाएका हुन । गाउपालिकामै राम्राे खटने नेता ओझा जिल्ला अध्यक्ष चक्र मल्ल निकट भएर काम गरेका र उनकाे सर सल्लाह अनुसार पार्टि संगठन प्रति दत्तचित्त भई चल्ने भएता पनि अन्तिम समयमा पार्टिमा खटने लाई टिकट नदिई पार्टि कार्वाहि परेका वडामा पनि खासै काम नगरेका रमेश साउद लाई टिकट दिए पछि, वडाका अधिकाँस  एमालेका नेता कार्यकर्ताकाे समर्थनमा स्वतन्त्र बाट उमेदबारि दिने तयारिमा रहेकाे ओझाले बताएका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>