कञ्चनपुर जिल्लामा नेकपा (माओवादी केन्द्र) तथा नेकपा (एकीकृत समाजवादी) बीच गठबन्धन सहमति भएकाे छ ।
दुबै दलहरूबीच कञ्चनपुरका नौवटा स्थानीय तहमध्ये नेकपा माओवादी केन्द्रले ५ वटा स्थानीय तहमा प्रमुख पाउने सहमति गरेका छन ।
नेकपा एकीकृत समाजवादीले ४ वटा स्थानीय तहमा प्रमुख पद (मेयर वा अध्यक्ष)मा उम्मेदवारी दिने सहमति गरेका छन।
उपमेयर र उपाध्यक्ष ६ वटा तहमा माओवादी केन्द्र र तीनवटा तहमा नेकपा एकीकृत समाजवादीको उपप्रमुख रहने सहमति गरेका छ ।
सहमति पत्र सहित 
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया