शुक्लाफाँटा नगरपालिकाको टिकट वितरणमा असन्तुष्टि जनाउँदै नेपाली कांग्रेस क्षेत्र नं. २ का क्षेत्रीय सभापति लालबहादुर सिंहलगायत १३ जनाले राजीनामा दिएका छन् ।
कांग्रेसले शुक्लाफाँटामा चिन्तामणी भट्टलाई मेयर र कल्पना पन्तलाई उप मेयरको उम्मेदवार बनाएको छ । क्षेत्रीय सभापति सिंह र महाधिवेशन प्रतिनिधि मधु बोहरालगायत १३ जनाले पार्टीबाट राजीनामा दिएपछि उनीहरुलाई मनाउन कांग्रेसलाई हम्मे हम्मे परिरहेको छ ।
सभापति सिंह र महाधिवेशन प्रतिनिधि बोहरा आफैँ मेयरका दाबेदार थिए । यी दुबै जना कांग्रेसको आन्तरिक राजनीतिमा नेता एनपी साउद निकट मानिन्छन ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया