नेकपा एमालेबाट बेलडाँडीमा पुरै उम्मेदवारकाे टुंगो लागेकाे छ ।
पालिका अध्यक्षमा अक्कल बहादुर विष्ट उपाध्यक्षमा फुल कुमारी राना छन ।
वडा अध्यक्ष हरु मा वडा नम्बर१ मा अध्यक्ष शंकर दत्त भट्ट, वडा २ मा प्रेमराज खाति, वडा न.३ मा गणेश बहादुर विष्ट, वडा न ४ मा वीर बहादुर खडका र ५ नम्बरमा भिम बहादुर खडका उमेदबार रहेका छन ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया