Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ बैशाख १२ गते सोमबार

नेकपा माओवादी केन्द्रसँग तालमेल गरी चुनावी मैदानमा उत्रिएको नेकपा (एकीकृत समाजवादी) ले भीमदत्त नगरपालिकाको मेयरमा जिल्ला उपसचिव राजेन्द्र पाण्डेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आन्तरिक तालमेलमा माओवादीले भीमदत्तको उप मेयर पाउने छ । माओवादी स्रोतका अनुसार उक्त पार्टीकातर्फबाट कुष्णदत्त जोशी (बोक्सर) लाई उठाउने निर्णय भएको छ । पाण्डे कञ्चनपुरकै सबैभन्दा बढी मतदाता भएको भीमदत्त नगरपालिका–१८ का वडा अध्यक्षसमेत हुन् । नेकपा (एमाले) बाट फुटेर माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) गठन भएपछि पाण्डे सुरुवातमै उक्त पार्टीमा लागेर संगठन निर्माणमा जुटेका थिए ।

माओवादी नेता बोक्सर महाकाली अस्पताल व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष हुन् । उनको कार्यकालमा अस्पतालको सेवा, सुविधामा गुणात्मक परिवर्तन भएको थियो । 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>