Samriddhipost
२०८२ फागुन ०२ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ बैशाख १२ गते सोमबार

काग्रेस भिमदत्त २ कि काेषाध्यक्ष माओवादिमा प्रवेश ।

नेपाली काँग्रेसकी भीमदत्त नगरकी नेतृ सुमन कुँवर नेकपा माओवादी केन्द्रमा प्रवेस गरेकी छिन । उम्मेदबारी दर्ताकै दिन काँग्रेस भीमदत्त नगरकी नेतृ एव भीनपा २ काँग्रेस कोषाध्यक्ष कुँवर माओवादीमा प्रवेस गरेकी हुन । काँग्रेसमा काम गर्ने वातारण नभएकाले त्यहाँ खासै राम्रो नलाग्दा माओवादीमा आएको बताईन ।

काँग्रेसमा काम गर्ने महिलाको मुल्याङकन नहुँदा माओवादी केन्द्रमा प्रवेस गरेको बताईन । माओवादी केन्द्रमा आएकी कुँवरलाई उचित जिम्मेबारी दिईने भीमदत्त नगर माओवादी केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>