Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७९ बैशाख १२ गते सोमबार

माओवादि केन्द्र कृष्णपुरले गठबन्धन बिना कृष्णपुरमा उमेदबारि दर्ता गराएकाे छ , उमेदवारकाे  नामावलि सहित

नेकपा माओवादी केन्द्रले कञ्चनपुरको कृष्णपुर  नगरपालिकामा प्रमुख, उप प्रमुख सहित उम्मेदवारी दर्ता गराएको छ ।
माओवादी केन्द्र कृष्णपुरको मेयरमा जोगराज चौधरी, उप प्रमुखमा गिता देउवा (मल्ल) सहितका वडाध्यक्ष र सदस्यले उम्मेदबारी दर्ता गराएका छन । प्रदेश सभा सदस्य संसद महेश दत्त जोशी सहितका माओवादी नेता कार्यकर्ता सहितको उल्लेख उपस्थितिमा उम्मेदवारी दर्ता गराएको हो ।
माओवादी केन्द्र कृष्णपुरका वडा अध्यक्ष र सदस्यहरुमा
वार्ड नम्बर १ मा अध्यक्ष इश्वर बुढा, सदस्य राजु चौधरी, अर्जुन ठकुल्ला, महिला सदस्य जानकी धामी, दलित म सदस्य लिला लुहारले उमेदवारि दिएका छन ।

वार्ड नम्बर २ अध्यक्ष अर्जुन साउद, सदस्य यज्ञराज पन्त, सदस्य, रामदिन चौधरी, महिला सदस्य पृती राना, दलित म स डल्ली सुनार
वार्ड नम्बर ३ अध्यक्ष खेम चौधरी, सदस्य भिम राज जोशी,
सदस्य फुलचन्द राना, महिला सदस्य रोजना खत्री, दलित म सदस्य कौशिला सुनार ।

वार्ड नम्बर ४ अध्यक्ष धर्म बहादुर सिंह, सदस्य गोपिलाल चौधरी, सदस्य नर बहादुर ढाट, महिला सदस्य डम्मरा भट्ट, दलित महिला सदस्य रितु सार्की ।
वार्ड नम्बर ५ अध्यक्ष आशुराम चौधरी, सदस्य अर्जुन जेठारा सदस्य दिपक ओड, महिला सदस्य राधा चौधरी, दलित महिला सदस्य तारा लुहार
वार्ड नम्बर ६ अध्यक्ष
अध्यक्ष -बाबुराम चौधरी
सदस्य -चक्रबहादुर रैकाल
सदस्य -रमेश डङ्गौरा
महिला सदस्य - आसपती देबि राजबङ्सी
दलित महिला सदस्य -लक्ष्मी देबि सुनार
वार्ड नम्बर ७
अध्यक्ष - सुरेन्द्र बहादुर धामी
सदस्य -धिरज राना
सदस्य -राम बहादुर कामी
महिला सदस्य -कुमारी उजली चौधरी
दलित म सदस्य हरिना लुहार
वार्ड नम्बर ८
अध्यक्ष -अमर सिंह बडायक
सदस्य -केशब राज भट्ट
सदस्य -जय बहादुर भण्डारी
महिला सदस्य -पबित्रा चौधरी
दलित महिला सदस्य -अर्चना नेपाली
वार्ड नम्बर ९
अध्यक्ष -लाल बहादुर चौधरी
सदस्य -राधेश्याम राना
सदस्य -धन बहादुर राना
महिला सदस्य -तिर्था कुमारी खडका चन्द
दलित महिला सदस्य -निर्मला कुमारी नेपाली ले उमेदबारि दर्ता गराएका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>