Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ बैशाख १२ गते सोमबार

पार्टिकाे निर्णय शिराेधार्य गरेर उमेदबारि दिए : शाह

बेल्डाडि गाउँ पालिका वडा नम्बर १ अध्यक्षका बलिया दाबेदार रहेका चेत बहादुर शाहले सदस्यमा उमेदबारि दिएका छन ।

पार्टिमा गाउँ कमिटि सचिव रहेका शाह भन्दछन पार्टि जिल्ला समन्वय समितिले गठबन्धन गर्ने निर्णय गरेर अध्यक्ष समाजवादिकाे भागमा परेका कारण  आफू अध्यक्षकाे दाबेदार भएर पनि पार्टिकाे निर्णय शिरमा राखेर दायाँबायाँ नगरि सदस्यमै उमेदबारि दिएकाे बताएका छन ।
उनी वडाबासिले अध्यक्षमा चाहेकाे भएपनि सदस्य पदमा लडेकाे छु वडाबासिले राम्राे मुल्याङ्कन सहित गठबन्धन काे बिजय गराउनेमा बिश्वस्त रहेका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>