Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ बैशाख १२ गते सोमबार

अजयमेरु गाउपालिका काग्रेस बिपि समेत यस्ताे छ उमेदबारि दिनेकाे शुचि ।

अजयमेरु गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्षमा टेकराज पाण्डेय, उपाध्यक्ष बसन्ती पाल तथा नेकपा एमालेबाट अध्यक्षमा पदम पाल, उपाध्यक्षमा नेपाली कांग्रेस बिपीबाट रामचन्द्र ऐरले मनोनयन दर्ता गराएका छन्।

नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा उमेशप्रसाद भट्ट ‘विकास’ र उपाध्यक्षमा कलावती भाडले उम्मेदवारी दिएका छन्। दुवै फेरि चुनाव लड्ने भएका हुन्। २०७४ सालको स्थानीय तह निर्वाचनमा अध्यक्षमा भट्ट र उपाध्यक्षमा भाड विजयी भएका थिए। र राश्ट्रीय प्राकृतिक स्रोत तथा बित्त आयोग को मुल्यांकन मा कार्यसम्पादन मा देश भरी मै पहिलो नम्बर मा अजयमेरु गाउपालिका परेको थियो ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>